पोखरा: १९औँ संस्करणको आहा रारा गोल्डकपको उपाधी बिजेता सङ्कटा क्लबका खेलाडीलाई नगद रु दस लाख एक हजार पुरस्कारसहित ट्रफी र मेडल दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ । शनिबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएशनलाई ४–२ ले हराउँदै सङ्कटाले उपाधी जितेको हो । तस्वीर: राधिका कँडेल, रासस