खेलमैदान निर्माण हुँदै बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा निर्माण भइरहेको लवलेक खेलमैदान । दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षमा उक्त खेलमैदान निर्माणका लागि रु ३० लाख बजेट छुट्याएको छ । तस्वीर । विनोद सिंह विष्ट, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry