चाडपर्व लक्षित स्कुटर दशैँ तिहारलाई लक्षित गर्दै नेपाली बजारमा विक्रीकालागि भारतवाट ल्याएर सामाखुसीमा स्टोर गरेर राखिएको होन्डा कंपनीको स्कूटरहरु । अन्य समयमा भन्दा नेपालीहरुले चाडपर्वमा वढी सवारी साधन किन्ने गर्दछन् । तस्वीर: प्रदीपराज वन्त,रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry