काउलेपानीमा चित्तल लमजुङ बेँसीशहर नगरपालिका– ३ स्थित काउलेपानीमा नवनिर्मित भाले चित्तल जनावर । यहाँ घरवास (होमस्टे) समेत सञ्चालनमा रहेकाले घरवासनजिकको बारीमा पर्यटकलाई आकर्षित गर्नका लागि चित्तल निर्माण गरेको घरवास सञ्चालक देवबहादुर गुरुङ बताउँछ । तस्वीर ः जनक श्रेष्ठ÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry