राष्ट्रिय फुटबल टोलीसँग मन्त्री गहतराज युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भाग लिई स्वदेश फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर ः रत्न श्रेष्ठ÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry