श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण काठमाडौं: श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको छ। जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry