आहा ! सुनौलो मनासुलु हिमाल मनाङ २३ कात्तिक : सूर्योदयको घामको किरणले झुल्केको चामे मनाङबाट देखिने सुनौलो मनासुलु हिमाल । जसको उचाइ समुद्री सतहदेखि आठ हजार १६३ मिटर उचाइे छ । तस्बिर ः नवीन लामिछाने÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry