नेकपा (एमाले)का अध्यक्ष केपी ओली र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विनयमोहन क्वात्राले ओली निवास भक्तपुरस्थित बालकोटमा शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : अध्यक्ष ओलीको सचिवालय / रासस