आसन्न राष्ट्रपति निर्वाचनका सम्बन्धमा आठदलीय गठबन्धन राष्ट्रपति निर्वाचन अभियानले शुक्रबार पोखरामा प्रदेशसभा सदस्यका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी नेपाली काँग्रेसका केन्द्रीय उपासभापति धनराज गुरूङ, नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरूङलगायत । तस्बिर ः कृष्ण दवाडी ,रासस