Category: कोभिड १९ अपडेट

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित बढ्न थाले

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित बढ्न थाले

सुदूरपश्चिम,  ८  असार  ः  सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन् ।