Category: तस्वीरमा समाचार

बिरामीसँग कुरा गर्दै स्वास्थ्य राज्यमन्त्री अर्याल

बिरामीसँग कुरा गर्दै स्वास्थ्य राज्यमन्त्री अर्याल

लुम्बिनी अञ्चल अस्पताल निरीक्षणका क्रममा शनिबार बुटवलमा बिरामीसँग कुरा गर्दै स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याल ।

संघीय संसद्तर्फ राष्ट्रपति भण्डारी

संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई बिहीबार सम्बोधन गर्न संघीय संसदीय भवन वानेश्वरतर्फ राष्ट्रपति विद्यादेवी

गृहमन्त्री थापा र युएन प्रतिनिधि जुलियान्ड भेट

गृहमन्त्री थापा र युएन प्रतिनिधि जुलियान्ड भेट

गृहमन्त्री रामबहादुर थापासँग बुधबार गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि संयुक्त राष्टसंघ(युएन)का आवासीय प्रतिनिधि भ्यालेरी

हेगनले खिचेका तस्वीरको प्रदर्शनी

भक्तपुरको गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा सोमबारदेखि शुरु भएको प्रदर्शनीमा राखिएका स्विजरल्याण्डका