Category: तस्वीरमा समाचार

नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेललाई स्वागत गर्दै

नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेललाई स्वागत गर्दै

नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेललाई सिहदरवार, पुतली बगैँचास्थित रक्षामन्त्रालयमा स्वागत गर्दै रक्षा सचिव विनोद केसी ।

मुख्यमन्त्री गुरुङ मन्तव्य व्यक्त

मुख्यमन्त्री गुरुङ मन्तव्य व्यक्त

म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’को क्याविनेट बैठकको उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै