नेपालका लागि भारतबाट आयात गरिएको स्क्याभेटर आइतबार वीरगञ्ज नाकाबाट नेपाल भित्र्याइँदै । तस्बिर: विजयकुमार महतो,
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला आइतबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको
जागरुक युवा अभियान नेपालले राष्ट्रिय टोपी दिवसको अवसरमा माइतीघरमा आयोजना गरेको कार्यक्रममा । तस्वीर: नवीन
मेलम्चीको पानी हाल्ने सुरुङको अग्रभाग । तस्बिर: पूर्णप्रसाद मिश्र, रासस
कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको गुड उद्योगमा गुडका भेली बनाउँदै मजदुर । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु,
हुस्सुको कारण जाडो बढन गएपछि पर्साका ग्रामीण क्षेत्रलगायत तराईको जनजीवन प्रभावित बन्दै । तस्बिर: बीरेन्द्र
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुहुँदै । तस्बिर: सौजन्य–राष्ट्रपतिको कार्यालय
सिद्धार्थ राजमार्गको पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकी नदीमा रहेको राम्दी पुल जीर्ण बन्दै । २०२८
फिलिपिन्सको दगुपान पाङ्गासिनानस्थित मंगलदान नेशनल हाइ स्कुलमा आयोजित एकल चित्रकला प्रदर्शनीमा सहभागी नेपाली कलाकारका साथमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्त्रीखोला जलविद्युत आयोजनाको बाँध निर्माण गरिँदै । रोवस्ट