Category: तस्वीरमा समाचार

प्रधानमन्त्री देउवा गन्यापधुरामा मतदान

प्रधानमन्त्री देउवा गन्यापधुरामा मतदान

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला

छपकैयामा सहभागी मतदाता

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बिहीबार पर्साको वीरगन्जको छपकैयास्थित मतदान केन्द्रमा उत्साहपूर्वक मतदानमा सहभागी हुँदै मतदाता

झापा क्षेत्र–१ मा सिटौलाले मतदान

झापा क्षेत्र–१ मा सिटौलाले मतदान

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार शीतलनिवासमा ओहदाको प्रमाणपत्र पेश गर्दै नेपालका लागि इजरायलका नवनियुक्त राजदूत ।