Category: खेल

एशिया कप क्रिकेट: नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य

एशिया कप क्रिकेट: नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य

काठमाडौँ: एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ