नयाँ बानेश्वर चोकमा आजबाट ट्राफिक बत्ति पुनः सञ्चालनमा आएपछि ट्राफिक संकेत अनुसार सवारी साधन सञ्चालन
तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसले राताम्मे बन्दै । तस्वीर/रासस
चितवनको सौराहास्थित राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको ढुंग्रे खोलामा मंगलबार फोहर टिप्दै स्वदेशी र विदेशी पर्यटक
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत मंगलबार १०० दिने कार्ययोजना सार्वजनिक गर्दै । तस्वीर: अजयकुमार साह/रासस
म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिलको रमनीय दृश्य अवलोकन गरी रमाउँदै पर्यटक । तस्बिर/ रासस
सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा गएराति विन्देश्वर मरिकको घरमा आगलागी हुँदा जलेर नष्ट भएको घर
काठमाडौँको तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथ यात्रा गर्दै स्थानीय जात्रालु तथा गुठीयारहरु । तस्बिर/रासस
रामनवमीको अवसरमा विश्वहिन्दु महासंघ नेपाल र राममन्दिर समितिले आइतबार पोखरामा निकालेको शोभायात्रा । तस्वीर/रासस
रामनवमी पर्वको उपलक्ष्यमा पोखरा लेखनाथ महानगरपालिका–१७ विरौटास्थित राममन्दिरमा आइतबार पूजापाठ गर्दै भक्तजन । तस्वीर/रासस
कञ्चनपुरको महाकाली नदीमा अवस्थित एशियाकै दोस्रो लामो दोधारा चादँनी झोलुÃङ्घे पुल क्षेत्रबाट शनिबार देखिएको सुर्यास्तको