Category: तस्वीरमा समाचार

राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण

राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुहुँदै । तस्बिर: सौजन्य–राष्ट्रपतिको कार्यालय

मिस्त्रीखोला जलविद्युत आयोजना

मिस्त्रीखोला जलविद्युत आयोजना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्त्रीखोला जलविद्युत आयोजनाको बाँध निर्माण गरिँदै । रोवस्ट