Category: तस्वीरमा समाचार

घोडेपानीमा पर्यटक

घोडेपानीमा पर्यटक

म्याग्दीको पर्यटकीय गाउँ घोडेपानीदेखि कास्कीको घान्द्रुकतर्फ जाँदै गरेका पर्यटक । अहिले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्यटकको चहलपहल