बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५० भन्दा बढी


केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोबाट मर्नेको संख्या ५० भन्दा बढी रहेको छ भने हजारौं घरहरु बगाएका छन् र अन्य भौतिक संरचनाहरु क्षति भएका छन् । भने गृहमन्त्रालय ३ सय ९७ चौपायाको क्षति भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?