दूधको मूल्यमा भारी वृद्धि, उपभोक्ता मारमा


काठमाडौँ, १ भदौ । दुग्ध विकास संस्थानले दुधको मूल्य अत्याधिक रुपले बढाएको छ । संस्थानले दुधको मूल्य प्रतिलिटर रु ६ का दरले वृद्धि गरेको हो ।

आजदेखि लागू हुने गरी वृद्धि गरीएको मूल्यअनुसार उपभोक्ताले आधा लिटर दूधका लागि अब रु ३५ तिनुपर्ने हुन्छ । बढेको मूल्यमध्ये रु ४ सिधै किसानलाई जाने संस्थानको दावी छ । बाँकी दुई रुपैँया उद्योग र विक्रेतालाई जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?