यान्त्रिक हलोले खेत जोत्दै


म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकमका कृषक यान्त्रिक हलोबाट खेत जोत्दै । कम लागत, छिटो र सजिलोसँग हुने भएकाले पछिल्लो समय कृषकले खेतबारी जोत्नका लागि मिनीटिलर हलोको प्रयोग गर्न थालेका छन् । तस्बिर ः सन्तोष गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?