म्यादी प्रहरी सड्क अवरुद्ध गर्दै


नेपाल सरकारले निर्धारण गरेको भन्दा बढी तलब सुविधाको माग गर्दै बिहीबार वीरगञ्जको घण्टाघर चोकमा सडक अवरुद्ध गरी बसेका म्यादी प्रहरी । तस्बिर: विजयकुमार महतो,पर्सा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?