राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश


राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप वस्न्यातले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७३–०७४ को वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै । तस्बिरः सौजन्यः राष्ट्रपति कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?