अध्यक्ष दाहाललाई बदाई दिँदै पार्टी जनवर्गीय संगठनका प्रतिनिधि


प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अत्यधिक ठाउँमा विजय हासिल गरेकाले केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै पार्टी जनवर्गीय संगठनका प्रतिनिधि । तस्बिर: रत्न श्रेष्ठ, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?