अन्तर्राष्ट्रिय आप्रवासन दिवस–प्रभातफेरी कार्यक्रम


अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा सोमबार पोखरामा निकालिएको प्रभातफेरी कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति बैनबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायत सहभागीहरु । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?