ग्यास प्लान्टमा आगलगी


वीरगञ्ज महानगरपालिका–२२ रघुनाथपुरको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा बुधबार बिहान भीषण आगलागी हुँदा आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । तस्बिर ः वीरेन्द्र कर्ण/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?