स्वास्थ्य चौकी भवन उद्घाटन


गोरखाको बक्राङमा रु. ५५ लाख लगानीमा निर्माण गरेको छ कोठे भूकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै युनिसेफका गोरखा प्रमुख मोहम्मद इद्रिस खान । भूकम्पले भत्काएको गोरखाका १२ वटा स्वास्थ्य चौकी भवन युनिसेफले पुनर्निर्माण गर्दैछ । तस्वीर: प्रशन्न पोखरेल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?