सडक कालोपत्र गर्नुपर्ने माग राखेर सडक बन्द


सडक कालोपत्र गर्नुपर्ने माग राखेर सडक बन्द गर्दै कञ्चनपुरको भीमदत्तनगरपालिका एठपुरस्थित शान्ति टोलका महिलाहरु । बर्षातको बेला हिलाम्मे र अरुबेला धुलाम्मे भएपछि स्थानीय महिलाहरु सडक कालोपत्र गनुपर्नेे माग गर्न थालेका हुन् । तस्वीर: राजेन्द्रप्रसाद पनेरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?