टहराको आंगनमा थाक्रोमा हालेको मकै


काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ सिमलडाँडाको माथिल्लो टोलमा टहराको आंगनमा थाक्रोमा हालेको मकै । भूकम्पले घर भत्काएपछि विगत करिब अढाई बर्षदेखि यसरी नै अन्नको जोहो गर्दै आएका छन् । तस्बिर ः पेमा लामा, रासस, काभ्रेपलाञ्चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?