सदाचार कार्यान्वयन प्रतिवेदन सार्वजनिक


सुशासनका लागि नागरिक समाज९सुनास० कास्कीले पोखरा लेखनाथ महानगरपालिको सेवा प्रवाहसहितका विषयमा गरेको अध्ययन सदाचार प्रतिवद्धता कार्यान्वयन सर्वेक्षण प्रतिवेदन–२०७४ को प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा महानगरप्रमुख मानबहादुर जिसीलगायत । तस्बिर: वासुदेव पौडेल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?