कृषक दाई गर्दै


संखुवासभाको खादबारी नगरपालिका– ८ मा परम्परागत शैलीमा दाई गर्दै कृषक । गाउँघरमा अझै पनि गोरु घुमाएर दाई गर्ने प्रचलन रहेको छ । तस्बिरः सुजन बज्राचार्य/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?