विनोद दासलाई सम्मान


राजधानीमा सोमबार आयोजित सुप्रिम कलेजको चौथो बार्षिकोत्सवको अवसरमा नेपाली क्रिकेट राष्ट्रिय टोलीका पूर्व कप्तान तथा १९ वर्ष मुनिको नेपाली राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक विनोद दासलाई सम्मान गरिँदै । तस्बिर/ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?