नामिबिया विरुद्ध नेपाल: नेपाललाई दोस्रो सफलता


काठमाडौँ — नेपालले बिहीबार विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पहिलो दिनको खेलमा नामिबियाको सामना गर्दैछ । २०१९ को विश्वकपको छनोटको आधार रहेको डिभिजन २ मा ६ राष्ट्रले सहभागिता जनाउँदै छन् ।आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता पाएका छन् । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो ओभरको पााचौं बलमा नै विकेट लिए । पााचौं ओभरको दोस्रो बलमा उनले अर्को विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?