जनकपुर महोत्सव शुभारम्भ


जनकपुरमा शनिबारदेखि शुरु भएको जनकपुर महोत्सवको उद्घाटन गर्दै उद्योगपति उपेन्द्र महतो । फागुन १२ गतेसम्म संचालन हुने महोत्सवको नारा ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन’ रहेको छ । तस्वीर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?