एमालेले बोलाए आकस्मिक बैठक


काठमाडौंः नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले छलफल गरिरहेकै ललितपुरको मानभवन स्थित भवनमा स्थायी कमिटी सदस्यहरुलाई बोलाइएको छ। पार्टी एकताका विषयलाई लिएर केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्ता गरिरहेको मानभवनस्थित भवनमा बैठक बसकेको हो । बैठकमा ओली र प्रचण्ड सहमतिको नजिक पुगेको बताइएको छ । यो बैठक भन्दा अगाडि ओली र प्रचण्ड वान टु वान वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?