जिम्बाब्वेलाई तेस्रो झट्का, बसन्तले लिए २ विकेट


काठमाडौँ:  एक दिवसीय आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत  जिम्बाबेविरूद्ध बलिङ गरिरहेको नेपालले तेस्रो तेस्रो विकेट लिएको छ । १४ औं ओभरको तेस्रो बलमा बसन्त रेग्मीले जिम्बाब्वेका सोलोमन मिरेलाई आउट गरेका हुन् । उनी ५२ रन बनाएर आउट भएका हुन् । यो खेलमा बसन्त रेग्मीले लिएको दोस्रो विकेट हो । सन्दिप रेग्मीले पनि एक विकेट लिएका छन् । विश्वकप छनोटमा जिम्बाब्वेविरुद्ध नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?