चलचित्र ‘पञ्चायत’को पत्रकार भेटघाट


मौलिक कथावस्तुमा बनेको चलचित्र ‘पञ्चायत’को प्रचारप्रसारका क्रममा बुधबार चितवनमा भएको पत्रकार भेटघाटमा सहभागी नायक सरोज खनाल, नायिका नीता ढुंगानालगायत कलाकार र निर्माता टोली । तस्वीर: नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?