भिमफेदीमा एनआईसी एसिया बैंक


काठमाडौं: रास–एनआईसी एसिया बैंकको नयाँ शाखा भीमफेदीमा स्थापना भएको छ । भीमफेदी शाखाको उद्घाटनसँगै मुलुकभर बैंकका १८१ शाखा कार्यालय, १८३ एटीएम सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ३ शाखारहित बैंकिङ सेवा एवं प्रत्यक्ष एवं अप्रत्यक्षसमेत गरी ५ हजारभन्दा बढी रेमिटान्स पेआउट एजेन्टसहित सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?