केटिएम मोटरसाइकल प्रतिस्पर्धा सम्पन्न


काठमाडौः केटिएमले आयोजना गरेको अरेन्ज स्टन्ट प्रतिस्पर्धा ‘रोरिङ गेयर्स’ सफलता पुर्वक सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा भिम होना विजेता घोषित भएका छन । त्यसै गरी राम सरदार र रमेश दुवाल क्रमशः दोस्रो र तेस्रो भएका छन ।
समारोहमा केटिएमका आधिकारिक स्टन्ट राइडर स्लोभेनीयाका रोक बगारोज्ले निर्णायक भूमिका निर्वाह गरेको विज्ञप्तिा उल्लेख छ । केटिएम अष्ट्रेलियामा उत्पादन भएको युरोपको नं. १ स्पोर्टस बाइक ब्राण्ड हो । यसलाई नेपालमा हन्सराज हुलासचन्द एण्ड कम्पनीले सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?