कोकाकोलाका १३ बिजेता छनोट


काठमाडौं : कोकाकोला नेपालले ‘कोक खाम् रसिया जाम’ क्याम्पेनको तेस्रो साताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ ।
यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले जीवनमा एक पटक आउने मौका प्राप्त गर्ने र सबै खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।
यसमा २ जना ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्ने छन भने हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार स्पिकर, हेडफोन, पेन ड्राइभ जित्न सक्ने छन् ।
यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागी हरेक साता ४ जना बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुँदै आईरहेको पनि कोकाकोलाले जनाएको छ ।
कोकाकोलानको तेस्रो साताको बिजेतामा संन्तोष बिसुराल, कमल रत्न शाक्य, अनिल कुमार श्रेष्ठ, राजेन्द्र कुमार राई रहेका छन ।
त्यसैगरी यस साता २४ इन्चको टेलिभिजन जित्ने बिजेतामा युकेष श्रेष्ठ, बिष्णुप्रसाद पौडेल रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?