स्याकारको ‘होन्डाजेनुएन इन्जिनआयल’


काठमाडौं : नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिग प्रालिले ‘होन्डा जेनुएन इन्जिन आयल’ नेपाली बजारमा ल्याएको छ ।
होन्डा बाइक तथा स्कुटरका लागि ‘होन्डा जेनुएन इन्जिन आयल’ले अधिकतम परफरमेन्स दिने कम्पनीले जनाएको छ । नवीनतम टेक्नोलोजीको प्रयोग गरी उत्पादन गरिएको होन्डा ४–स्ट्रोक मोटरसाइकल इन्जिन आयलमा सर्वोत्कृष्ट क्वालिटी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?