नेपाल वाइन उत्पादक संघ गठन


काठमाडौः नेपाल वाईन उत्पादक संघ दर्ता भएको छ । संघको उद्देश्य अनुसार वाईन उत्पादनको क्षेत्रमा नयाँ नयाँ प्रविधिको अध्ययन अनुसन्धान गर्ने, नयाँ प्रविधिलाई अबलम्वन गर्ने, नेपाली वाईनलाई निर्यात गरी विदेशी मुद्रा आजर्नमा नेपाल सरकालाई सहयोग पु¥याउने रहेको छ ।
स्वदेशी पुँजी उपयोगबाट स्वदेशमा धेरै रोजगारीको श्रृजना गर्ने सघंको उद्देश्य प्राप्तिका लागी सबै वाईन उत्पादक, विक्रेता, उपभोक्ताबाट सहयोगको अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?