प्रसारण लाइनको टावर जडान


नुवाकोट र रसुवामा उत्पादन भएको विद्युत काठमाडौँस्थित मातातीर्थ केन्द्रीय प्रसारण लाइनमा जोड्न विदुर नगरपालिका–१० गेर्खुमा टावर निर्माण गर्दै प्राविधिकहरु । २२० केभिए दोब्बर सर्किट रहने सो प्रसारण लाइनको १४२ मध्ये ११० वटा टावर निर्माण सम्पन्न भएको छ । तस्वीर: रामहरि न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?