स्वावलम्बन लघुवित्तको प्रमुखमा बस्याल


काठमाडौ: स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बस्याल नियुक्त भएका छन ।
सञ्चालक समितिको बैठकले बस्याललाई ४ वर्षका लागि नियुक्त गरेको हो । निर्धन उत्थान बैंकको उच्च पदबाट अवकास प्राप्त बस्यालसंग लघुवित्त बैंकिङ्ग क्षेत्रको लामो अनुभव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?