एनसिसि बैक र रिलायन्स लाईफ सम्झौता


काठमाडौ : नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक र रिलायन्स लाईफ ईन्स्योरेन्स बीच बैकासुरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट रिलायन्स लाईफ ईन्स्योरेन्स को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राजअर्याल र रिलायन्स लाईफ ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत प्रबीण रमन पराजुलीले संयुक्त रुपमा हस्ताक्षर गरेको पनि बिज्ञप्तिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?