सांग्रिला बैंकको शेयर बाँडफाँड


काठमाडौ : सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक समुह तर्पmको ३ लाख ९२ हजार ७७२ कित्ता तथा सर्वसाधारण समुह तर्पmको ५ लाख ९ हजवार २२५ कित्ता गरि ९ लाख १ हजार ९९७ कित्ता हकप्रद शेयर बाडफाड गरेको छ ।
खोलिएका शिलबन्दि बोलपत्रमध्ये संस्थापक समुह तर्पm १०५ तथा सर्वसाधारण समुह तर्पm १४२ रुपैया भन्दा बढीको दरमा प्राप्त भएको बोलपत्रलाई दरखास्त भए जति सबै कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको संस्थापक समुह तर्पm रु. १०५।०० प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४ दशमलव २२ प्रतिशतले तथा सर्वसाधारण समुह तर्पm १४२ प्रस्ताव गर्ने बोलपत्रदातालाई १६ दशमलव १० प्रतिशतले दामाशाहीमा बाँडफाँड गरिएको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।
बाँडफाँड भएका संस्थापक समुह तर्पm ५७ जना आवेदकबाट प्राप्त ३ लाख ९२ हजार ७७२ दशमलव ५० कित्ता शेयर बापत ४ लाख २० हजार ५५ हजार ४०१ तथा सर्वसाधारण समुह तर्पm ३५३ जना आवेदकबाट प्राप्त ५ लाख ९ हजार २२५ कित्ता शेयर बापत ७ करोड ४७ लाख ९२ हजार २८ गरि ११ करा्ड ६८ लाख ४७ हजार ४२९ रुपैया मध्ये बाट संस्थापक समुह तर्पm २७ लाख ७८ हजार १५१ तथा सर्वसाधारण समुह २ करोड ३८ लाख ६९ हजार ५२८ गरि २ करोड ६६ लाख ४७ हजार ६७९ शेयर प्रिमियम खातामा जम्मा हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?