कोकाकोलाको बिजेता छनोट


काठमाडौं : कोकाकोला नेपालले ‘कोक खाम् रसिया जाम’ अभियान अन्र्तगत पाँचौ साताको बिजेता घोषणा गरेको छ ।
पाँचौ साताका बिजेतामा कुलेश्वर काठमाडौंका सबिकनाथ श्रेष्ठ, भक्तपुरकी अनामिका खत्री, सितापाइला काठमाडौंका उदिप बराल र झापा दमकका नारायण घिमिरे छन । त्यसैगरी २४ इन्चको एलइडी टेलिभिजन बिजेतामा लोकन्थली भक्तपुरका डा रामकृष्ण दाहाल र चितवन मेघौलीका असिम मर्हजनले हासिल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?