महालक्ष्मी बैकको बैकिङ सोलुसन


काठमाडौ : महालक्ष्मी बिकास बैकले एमएलविविएल स्मार्ट बैकिग सोलुसन संचालनमा ल्याएको छ । उक्त अवसरमा प्रमुख अतिथि डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले कम्प्यूटरको बटन थिचेर त्यस्को उदघाटन गरेका हुन । बैँकले नयाँवर्षको सुरुवातसंगै आफ्नाग्राहकलाई छिटो छरितो र अझ सरल बैकिङ्ग सेवाउपलब्ध गराउन यो सेवा ल्याएको जिकिर गरेको छ । जस अन्तर्गत नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट आदिको महसुलभुक्तानी,ई–सेवामा रकमान्तर जस्ता सुविधा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?