भायनेटको विश्वकप अफर


काठमाडौं । भायनेट कम्युनिकेसन्सले विश्वकप अफर अन्गरतग भायनेटको नेट टि.भी. जडान गरी विश्वकप सित्तैमा हेर्न सक्ने अफर ल्याएको छ । भायनेटको यस अफर अन्तर्गत ग्राहकले एक पटक सेट–अपबक्सको १ हजार रेन्टल चार्ज र ५ सय डिपोजिट तिरेर ६ महिना वा २ हजार ५०० रेन्टल र ५०० डिपोजिट तिरेर १२ महिनासम्म नेट टि.भी. सित्तैमा हेर्न सक्नेछन । ५५ एच्डी र १३५ वटा एस्डी च्यानल रहेको यस नेट टि.भीको सोनी टेन टू र सानी टेन थ्रि विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।
नेट टि.भी. सँगै ग्राहकले वार्षिक १० हजार रुपैयामा १८ एमबिपिएस्, १२ हजारमा ३० एमबिपिएस् र १६ हजारमा ६० एमबिपिएस्को इन्टरनेट समेत प्राप्तगर्न सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?