संग्रहालयको अवलोकन गर्नुहुँदै


चीनको ६ दिने मैत्रीपूर्ण भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार चाइना कम्युनिष्ट पार्टी (सिपीसी) केन्द्रीय समितिमा रहेको संग्रहालयको अवलोकन गर्नुहुँदै । उहाँका साथमा उहाँका धर्मापत्नी राधिका शाक्यसहित भ्रमणदलमा मन्त्रीहरु, सांसद र सरकारी उच्चअधिकारी समेत सहभागी हुनुहुन्थ्यो । तस्वीर: हरि लामिछाने, रासस, बेइजिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?